Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
मंगलवार, कार्तिक १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालयको परिचय

नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७९।१२।०६ गतेको इलाका प्रशासन कार्यालय मानपकडी समेत स्थापना गर्ने निर्णयानुसार मिति २०८०।०५।१८ गते रुपन्देही जिल्ला शुद्धोधन गाउँपालिका वडा नं. ५ मा अवस्थित मानपकडी आयुर्वेद औषधालय रहेको भवनमा कार्यालय स्थापना भई तत्कालीन माननीय गृहमन्त्रीज्यूबाट मिति २०८०।११।२० गते कार्यालयको समुद्‌घाटन भई सोही मिति देखि सेवा प्रवाह गर्दै आईरहेकोमा मिति २०८२।०५।०१ गतेदेखि शुद्धोधन गाउँपालिका वडा नं ५ मानपकडी बुद्धचोक देखि करिब १०० मिटर पश्चिममा रहेको भाडाको घरबाट सेवा प्रवाह गरिदै आएको छ ।

यस कार्यालयको कार्यक्षेत्र रुपन्देही जिल्ला अन्तर्गत शुद्धोधन गाउँपालिकाका सबै ७ वटा वडाहरु, गैडहवा गाउँपालिकाका सबै ९ वटा वडाहरु, सियारी गाउँपालिकाका वडा नं. ४, ५, ६ र ७ गरी चारवटा वडाहरु र मायादेवी गाउँपालिकाका वडा नं. १ र २ गरी जम्मा २२ वटा वडाहरु पर्दछन्।

नेपाल सरकार, गृह मन्त्रालयको निर्देशन तथा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट प्रत्यायोजित अधिकारको प्रयोग गरी यस कार्यालयबाट नयाँ नागरिकाता जारी गर्ने (वंशज र वैवाहिक अंगिकृत), नागरिकता प्रमाणपत्रको प्रतिलिपी जारी गर्ने, नाबालक परिचयपत्र जारी गर्ने, मधेशी,आदिवासी जनजाति, दलित लगायतका समावेशी प्रमाणित गर्ने, शान्ति, सुरक्षा, सुव्यवस्था र सुशासन कायम गर्ने जस्ता प्रमुख कार्यहरु  यस कार्यालयबाट सम्पादित हुदै आईरहेका छन्।

 


पछिल्लो अपडेट गरिएको : 2083-06-16 16:09:08

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, मानपकडी, रुपन्देही